कैलाली र कञ्चनपुरमा पनि छठको रौनक, अस्ताउँदो सूर्यलाई दिइयो अर्घ
धनगढी । पछिल्लो केही वर्षयता धनगढी उपमहानगरपालिकासहित कैलाली र कञ्चनपुर जिल्लामा पनि छठ पर्व हर्षोल्लास पूर्वक मनाउन थालिएको छ । धनगढीस्थित मोहनाघाट विधिपूर्वक सूर्य देवताको पूजा गरी छठ पर्व मनाइँदै आइएको छ । जसले छठको रौनकता
Source : https://www.ratopati.com/story/456334/chhath-festival-in-kailali-kanchanpur