अनेसास डी. सी.च्याप्टरमा अध्यक्ष नीलकण्ठ सुवेदीसहित सबै पदाधिकारी निर्विरोध निर्वाचित
अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाज डी. सी. मेट्रो च्याप्टर कार्यसमितिको निर्वाचनबाट नीलकण्ठ सुवेदी निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन तालिका अनुसार उम्मेदवारी दिने अन्तिम दिन गत बुधबार, नोभेम्बर १३ साँझ ६ बजेसम्म देहायका आजीवन सदस्यहरुबाट उम्मेदवारीको रितपूर्वक आवेदन परेको र अध्यक्षलगायत सबै पदमा एकभन्दा बढी उम्मेदवारको दरखास्त नपरेको तथा अनेसासको विधान सातौँ संशोधन २०२१, को व्यवस्थाअनुसार च्याप्टर […]