अन्नपूर्ण आधार शिविर : पर्यटकसँगै फोहरको चुनौती
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर दुई वर्षअघिसम्म सुनसान थियो । वसन्त ऋतुमा हिमाल आरोहणका लागि आउने हेलिकप्टरमार्फत पुग्ने आरोही र तिनका सीमित
Source : https://www.ratopati.com/story/456365/annapurna-base-camp-garbage-challenge-with-tourists