खुदी सबस्टेसन तीन महिनाभित्र सकिने, लमजुङ र मनाङको विद्युत् आपूर्ति सहज हुने

काठमाडौँ ।  मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण भने अन्तिम चरणमा

Source : https://www.ratopati.com/story/456421/khudi-substation-to-be-completed-within-three-months-power-supply-to-lamjung-and-manang-to-ease