अपडेट : लेबनानमा इजरायली आक्रमणमा २१ बालबालिकासहित २७४ जनाको मृत्यु

बेरुत । लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले सोमबार लेबनानमा इजरायली आक्रमणमा मर्नेहरूको सङ्ख्या दुई सय ७४ पुगेको बताए । यसमा २१ जना बालबालिका छन् ।  हजारौँ परिवार बमबारीबाट भागेका छन् । “एक्काइस बालबालिका र

Source : https://www.ratopati.com/story/448905/update--people-including--children-killed-in-israeli-attacks-in-lebanon



Related Posts