प्रधानमन्त्री ओलीसँग राष्ट्रसंघको विकास वित्त उपकार्यकारी प्रमुखको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रसंघको अन्तर्राष्ट्रिय विकास वित्त निकायकी उपकार्यकारी प्रमुख निशा विस्वालले भेट गरेकी छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका

Source : https://www.ratopati.com/story/448912/un-deputy-chief-of-development-finance-calls-on-pm-oli