अमेरिका र स्कटल्यान्डबिच पहिलो खेल, नेपालले आइतबार आयोजक राष्ट्रको सामना गर्ने
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको सातौँ शृङ्खला शुक्रबारदेखि अमेरिकामा सुरु हुँदैछ । यो शृङ्खलामा आयोजक अमेरिकाका अतिरिक्त नेपाल र स्कटल्यान्डको सहभागिता रहने छ । यो शृङ्खलामा सहभागी तीनवटै राष्ट्रले एक–अर्कासँग