अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ बढ्यो, कसको खरिदबिक्रीदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (आज)का लागि विदेशी मुद्राको विनिमयदर केही हेरफेकासाथ तोकेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ । 

Source : https://www.ratopati.com/story/458416/the-price-of-foreign-currency-increased-with-the-us-dollar-how-much-is-the-buying-and-selling-rate