देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी
काठमाण्डौ – देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा धेरै भार बोकेको वा नबोकेको जानकारी लिने धर्मकाँटालाई अब डिजिटल बनाउँदै लगिने भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी भइरहेको जनाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, धादिङको धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष हिरालाल श्रेष्ठले संयुक्त रुपमा धादिङको धार्केमा रहेको धर्मकाँटालाई डिजिटलाइजेशन गर्दै अब देशभरका धर्मकाँटालाई क्रमशः डिजिटल बनाउँदै ...
Source : https://ujyaaloonline.com/story/109031/2024/11/20/preparations-to-make-dharmakanta-digital-