अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण बनाउन केन्द्रित हुने

काठमाण्डौ – अर्थ मन्त्रालयले व्यावसायिक र औद्योगिक वातावरण बनाउन केन्द्रित हुने गरी आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ । अर्थ मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक तथा औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने बताउनुभएको हो । उहाँले राजस्व सङ्कलन र पुँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन दिनुभयो । राजस्व सचिव दिनेशकुमार घिमिरेले देशमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा स...

Source : https://ujyaaloonline.com/story/107985/2024/10/20/ministry-finance-focus-creating-professional