दमक हत्या प्रकरण : सत्ता पक्षका कार्यकर्ता जोडिएपछि अनुसन्धानमा आलटाल

काठमाडौँ । झापाको दमक नगरपालिका वडा नम्बर–३ स्थित मावाखोलामा देशु भनिने यामु निरौलाको हत्याबारे अनुसन्धान गर्न प्रहरीले आलटाल गरेको आरोप छ । दमक नगरपालिका–९ घर भएका ३७ वर्षीय निरौलाको कार्तिक ६ मा हत्या भएको थियो

Source : https://www.ratopati.com/story/455525/damak-murder-case-probe-stalled-after-ruling-party-cadres-join



Related Posts