आन्तरिक रणनीति बनाउन व्यस्त तीन दल, कीर्तिपुर बन्यो मुख्य चासो

काठमाडौँ । प्रमुख राजनीतिक दलहरू आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन केन्द्रित आन्तरिक रणनीति बनाउन व्यस्त छन् । त्यसका लागि उनीहरूले मातहतका कमिटीहरूमार्फत आन्तरिक रिपोर्ट मगाएर मतदाताको अवस्था, तालमेल र विपक्षीका उम्मेदवारबारे

Source : https://www.ratopati.com/story/456491/three-parties-busy-formulating-internal-strategy-kirtipur-becomes-the-main-concern