इन्द्रजात्रा समापन

काठमाडाैं। हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिनदेखि परम्परागत रूपमा मनाइने इन्द्रजात्रा पर्व समापन भएको छ। सो अवसरमा रष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अन्तिम दिन शनिबार राति हनुमानढोका दरबार क्षेत्र वसन्तपुर पुगेर कुमारीबाट टीका एवम् प्रसाद ग्रहण गरेका छन्। साथै राष्ट्रपति पौडेलले सो अवसरमा श्रीगणेश, श्रीकुमारी र श्री भैरवको दर्शन गरे। टीका एवम् प्रसाद ग्रहण पछि राष्ट्रप्रमुखले […]

Source : https://www.dcnepal.com/2024/09/599896/