प्रधानमन्त्रीको अमेरिका भ्रमण : को–कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता ?

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन संयुक्तराज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन् । उनी  नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४

Source : https://www.ratopati.com/story/448603/pms-us-visit-with-whom-is-the-high-level-meeting-taking-place