उत्कृष्ट तीन आन्तरिक राजस्व कार्यालय, तीन करदाता सेवा कार्यालय र १० कर्मचारी सम्मानित

काठमाडौँ । आन्तरिक राजस्व विभागले उत्कृष्ट तीन आन्तरिक राजस्व कार्यालय र तीन करदाता सेवा कार्यालय र १० कर्मचारीलाई सम्मान गरेको छ । शनिवार कर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा आर्थिक वर्ष २०८०–०८१ मा उत्कृष्ट काम

Source : https://www.ratopati.com/story/457844/outstanding-three-internal-revenue-offices-three-taxpayer-service-offices-and-10-employees-honored