उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता

काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गरिने भएको छ ।  मङ्सिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने

Source : https://www.ratopati.com/story/456034/filing-of-candidacy-for-by-election-on-november-



Related Posts