उपभोक्ताको गुनासो : ‘महँगो दसैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’
काठमाडौँ । दसैँ लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल सुरु भएको छ । काठमाडौँ उपत्यकाका मुख्य बजारमा दसैँको लागि किनमेल गर्न उपभोक्ताहरु बजारमा निस्कँदा बजार चहलपलह देखिन थालेको छ । तर व्यापारीहरुले भने विगतको तुलनामा
Source : https://www.ratopati.com/story/451131/consumers-complain-expensive-dashain-bargaining-on-every-item