ऊर्जा राज्यमन्त्रीको निर्माण कम्पनी अढाई वर्षका लागि कालोसूचीमा

काठमाडौँ । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङको कम्पनी अढाई वर्षका लागि कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सडक डिभिजन तुम्लिङटारको सिफासिमा उनको नेतृत्वमा रहेको कान्छाराम कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राखेको हो । उक्त कम्पनीसँग

Source : https://www.ratopati.com/story/456371/minister-of-state-for-energys-construction-company-blacklisted-for-two-and-a-half-years