जेट एयरवेजलाई लिक्विडेसनमा लैजान भारतीय अदालतको आदेश
मुम्बई । भारतको सर्वोच्च अदालतले दिवालिया जेट एयरवेजलाई लिक्विडेसनमा लैजान आदेश दिएको छ । यो सँगै सन् २०१९ मा एक अर्ब २० करोड डलरको ऋणसहित पतन भएको एयरलाइन्सको पाँच वर्ष लामो कानूनी प्रक्रिया समाप्त भएको
Source : https://www.ratopati.com/story/456402/indian-court-orders-jet-airways-to-be-taken-into-liquidation