एउटै व्यक्तिले फलाए चार सय मुरी धान
तम्घास । जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् । स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाएका हुन् । एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुन्
Source : https://www.ratopati.com/story/458494/one-person-grew-400-muri-of-paddy