एन्फा महिला लिगमा पुलिस र संकटा विजयी

काठमाडौँ । नाइजेरियन स्ट्राइकर टेमिलोप जेनिफरको चार गोल प्रेरणामा संकटा क्लबले शनिबार जित निकाल्दै एन्फा महिला लिगको दोस्रो चरणको यात्रा कायमै राखेको छ ।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटाले सुदूरपश्चिम प्रदेशमाथि ६–० को फराकिलो जितसँगै

Source : https://www.ratopati.com/story/448475/police-sankata-win-anfa-womens-league