एयरपोर्ट नजिकै खुल्यो प्रेसिडेन्ट होटल

काठमाडौँ । त्रिभुवन विमानस्थल नजिकै शम्भुमार्गमा प्रेसिडेन्ट होटल सञ्चालनमा आएको छ । प्रेसिडेन्ट ग्रुपले आफ्नो १५ औँ आउटलेटका रुपमा सञ्चालित यो होटल शनिबारदेखि सञ्चालनमा आएको हो । २५ कोठा क्षमताको एयरपोर्ट होटलमा हरेक कोठामा

Source : https://www.ratopati.com/story/448506/presidents-hotel-opens-near-airport