मादक पदार्थ खुवाएर १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

उत्तरप्रदेश। भारतमा एक दलित नाबालिकालाई मादक पदार्थ खुवाएर तीन जनाले सामूहिक बलात्कार गरेको घटना बाहिरिएको छ । घटनाका आरोपितहरू भने फरार छन् । उनीहरूले बालिकालाई कारमा लिएर सामूहिक बलात्कार गरी सडक छेउमा फालिदिएको मथुरा जिल्ला

Source : https://www.ratopati.com/story/448516/-year-old-girl-gang-raped-after-consuming-drugs