एलन मस्कले दैनिक १० लाख डलर पुरस्कार दिने योजनाबारे अमेरिका सरकारले चेतावनी दियो
काठमाडौं । अमेरिकी न्याय विभागले एलन मस्कको अभियान अमेरिका पीएसीलाई चेतावनी पत्र पठाएको छ। अमेरिकी न्याय विभागले ट्रम्पको समर्थनमा एलन मस्कको चुनावी अभियान संगठनलाई पत्र लेखेको छ । मतदातालाई दैनिक १० लाख अमेरिकी डलर दिने मस्कको योजना कानुन उल्लंघनको दायरामा आउन सक्ने पत्रमा लेखिएको छ । पत्र पठाएको बीबीसी सम्बद्ध सीबीएस न्यूजले पुष्टि गरेको छ। […]