सामान बोक्ने मोटरसाइकलले बढाउँदै दुर्घटना (फोटो फिचर)
काठमाडौँ । काठमाडौं उपत्यका लगायत देशभरका मुख्य शहरहरुमा आफ्नो सुविधाका लागि मोटरसाइकल चलाउने गरिन्छ । कार्यालय, घुमफिर लगायत आवश्यक काममा सार्वजनिक बसमा भन्दा आफ्नै सवारीसाधन भएको खण्डमा छिटो छरितो हुने भएकाले पनि मोटरसाइकलको प्रयोग बढी
Source : https://www.ratopati.com/story/457811/motorcycles-carrying-goods-increase-accidents-photo-feature