एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालले पहिलो खेल श्रीलङ्कासँग खेल्ने
काठमाण्डौ – एसीसी पुरुष १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालले पहिलो खेल श्रीलङ्कासँग खेल्ने भएको छ । एशियन क्रिकेट काउन्सिल (एसीसी) ले हिजो सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल नोभेम्बर २९ अर्थात् मंसिर १४ गते श्रीलङ्कासँग खेल्नेछ । प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा नेपाल र श्रीलङ्कासहित बङ्गलादेश र अफगानिस्तान समूह ‘बी’ छन् । भारत, पाकिस्तान, यूएई र जापान समूह ‘ए’ मा छन् । नेपालले डिसेम्बर १ मा बङ्गलादेशसँग र डिस...
Source : https://ujyaaloonline.com/story/108650/2024/11/9/nepal-sri-lanka-acc-under-19-asia-cup-cricket