ओली–प्रचण्डले नियुक्त गर्न नसकेको धितोपत्र बोर्ड अध्यक्ष छनोटको अर्को श्रृंखला

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका तीन उम्मेदवारलाई मंसिर ९ गतेका लागि अन्तर्वार्तामा बोलाएको छ । यसअघि असोज १८ गते बोलाइए पनि सिफारिस समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी भएपछि अन्तर्वार्ता स्थगित भएको

Source : https://www.ratopati.com/story/457756/appointment-of-charter-chairman-in-business-interest-and-political-lands