गुरु नानकको मानवतावादी दर्शन तथा उपदेशलाई प्रवर्द्धन गर्नुपर्छ : श्रेष्ठ
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत गर्ने गुरु नानकको शिक्षा तथा उपदेशलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । शिख धर्मका प्रवर्तक गुरु नानकको पाँच