कथाः सपना

मेरो मोबाइल करायोः “हेलो रामकृष्ण हो” मिठो नारी आवाज थियो। मैले औपचारिकतावस नै भनेः “हुँ, अनि मैले हजुरलाई चिनिनँ” “तिमी अब के चिन्थ्यौ त ?” मलाई तिमी भनेर सम्बोधन गर्ने को होला यो आइमाई। म छक्क परेँ। र फेरि शिष्टाचारवस नै सोधेँः “खोई चिन्नै सकिनँ” “म पोखराबाट उर्मिला। हामी विराटनगरका बिए पढ्दाका साथी” “ए उर्मी […]

Source : https://www.dcnepal.com/2024/11/611921/