कथा : अप्रत्याशित आँधी

“लोग्ने मान्छेहरु कठोर स्वभावका हुन्छन् भन्ने परिणति धेरै स्वास्नी मान्छेहरुले प्रमाण सहित पेस गर्दा गर्दै पनि कृशुजी तपाईंं किन यसरी लोग्ने मान्छेहरुप्रति आशक्तिपना प्रकट गर्दै हुनुहुन्छ? त्यो मैले बुझ्न सकिराखेको छैन। यातनाका चरम सीमाबाट तपाईंंहरु जस्ता जवान केटीहरुले मुक्ति पाउन विषका घुट्काहरु घुट्क्याएर, झुन्डिएर वा नदीमा हाम फालेर दूर्गतिपूर्ण आत्महत्या गरेका सूत्रात्मक सिलसिला तपाईंं किन […]

Source : https://www.dcnepal.com/2024/11/608597/