कथा : शंका

उनीलाई एक्लै कोठामा छोडेर हिँडेको पनि दुई दिन भइसकेको थियो। रातिको ड्युटी, दिउँसो एम.आर.पी. पासपोर्ट बनाउन नेपाली दूतावास जानैपर्ने बाध्यता थियो। उनी पढ्छु त भन्थिन् तर चौबिसै घण्टा फेसबुक, ट्विटर, इमो, भाइबर र म्यासेन्जरमा अनलाइन देखिन्थिन्। तैपनि मलाई सम्पर्क गरिनन् । मैले पनि गरिन । उनको सत्यता पत्ता लगाउने ठूलो इच्छा जाग्यो । उनको परीक्षा […]

Source : https://www.dcnepal.com/2024/11/609216/