कर प्रणालीलाई लगानीमैत्री बनाउन चेम्बरको जोड

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले कर प्रणालीलाई लगानीमैत्री बनाउन जोड दिएको छ । चेम्बरले सोमबार राजश्व नीति र कर प्रणालीबारे अन्तरक्रिया कार्यक्रम गर्दै कर प्रणालीलाई लगानीमैत्री बनाउन जोड दिएको हो ।  अन्तरक्रियामा आन्तरिक

Source : https://www.ratopati.com/story/458231/chamber39s-emphasis-on-making-the-tax-system-investment-friendly