नक्कली फेसबुक आइडीको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
काठमाडौँ । नक्कली फेसबुक आइडीको प्रयोग गरी २७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–७ बस्ने रुद्रबहादुर गुरुङलाई
Source : https://www.ratopati.com/story/458250/arrested-on-charges-of-27-million-fraud-using-fake-facebook-id