कविता : आमालाई चिठी
स्वस्ति श्री पृय पूज्यनीय जननी माता हजुरमा सदा छन् सष्टांग प्रणाम दिन प्रति दिन बन्दै स्मरण सर्वदा ती दुर्गा देवीका कृपा हजुरको आर्शीवादले यहाँ छौं आरोग्य सबै जना यस बखत शान्ति छ यो मनमा राखुन् धेर दया सदा जननीको कोमल रुपी गाथमा पाउ पर्छु म विन्ती गर्छु दिन दिन लक्ष्मीजीको साथमा छोरी भइ जन्म्यौ पराइ […]