अमित शाहले शिख पृथकतावादीहमाथि आक्रमण गर्न अनुमति दिएको क्यानडाको आरोप
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा विश्वासपात्र तथा भाजपा नेता अमित शाहलाई ओटावाले क्यानडाको भूमिमा क्यानेडियाली शिख धर्मावलम्बीमाथि आक्रमण गर्न अनुमति दिएको आरोप लगाएको छ । गृहमन्त्रीका रूपमा देशको आन्तरिक सुरक्षा बलको रेखदेख