कविता : किसान
काँधमा तिम्रो हलो र जुवा हातमा कोदाली किसान दाइ रमाइ गर्छाै उकाली ओराली जोतेर हलो बनाइ माटो विउ विजन लगाउँदै लेख र वेसीं गर्दछौ दिन रात पसिना बगाउँदै कहिलेको झरी कहिलेको बादल कहिलेको असिना चर्केको घाममा जोत्नु र खन्नु खलखली पसिना हरिस र अनौ पाटी र ठेडी फाली र करुवा खन्दछौ तिमी खेत र बारी […]