कविता : दशैंको खुशी र रोदन
दशैं त आयो कतिलाई उस्तै, रुने र हाँस्ने दिन रात जस्तै धनी रमायो सब चीज खाई, गरीब रोयो सब ऋण लगाइ कति छ यसको महिमा अपार, हिन्दुहरुको यो ठूलो छ चाड रमाइ हिँड्ने दिलदेखि सारा, दुर्गा भवानी सबको सहारा मान्छेहरुको घरमा छ बास, दुर्गा भवानी पुजिएर खास चंगा उडाइ पिङ मचाई, बसेर रम्छन् सब यी […]