कविता : मनको आशा

आशा मनको थुप्रो कहाँ गइ बिसाउँ म बलेको मनको आगो कहाँ गइ निभाउँ म ठूला सन्तको बाणी कहाँ गइ सुनाउँ म नेपाल सन्तको भूमि कहाँ गइ बुझाउँ म। विद्या मनको ज्ञान त्यो कति बिशाल छ भित्री मनको ज्वाला निभाउने यही उपाय छ समाज भित्रको रीति कति यो हेरी बस्नु छ यसैको पुनर्गमनमा यो काया ढल्ने […]

Source : https://www.dcnepal.com/2024/11/611948/