यस वर्षका उत्कृष्ट करदाता : नेपाल टेलिकम, नबिल बैंकदेखि भाटभटेनी सुपरमार्केट
काठमाडौँ । यस वर्षको उत्कृष्ट करदाता घोषणा गरिएको छ । कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले शनिवार आयोजना गरेको कार्यक्रममा यस्तो घोषणा गरिएको हो । आर्थिक वर्ष २०७९–८० मा विधागत रूपमा धेरै कर तिर्ने