कविता : शान्ति पाइनँ कसै गरी

गाउँ घर नयाँ मान्छे सब नौलो देख्छु माइतीको यादले सताइ यो एक पत्र लेख्छु सुकेको यो लहरामा फूलाइ दियौ किन फूल ? के भनूँ म आज कस्लाई सृष्टिकर्ता तिम्रै भुल बिन्ति छ है दुई कर जोडी ब्रम्हा विष्णु महेश्वर धोका दियौ जीवन भर मेरो तेसमा के भुल भो र ? हृदयको कल्पना यो उडी सक्यो […]

Source : https://www.dcnepal.com/2024/10/603275/