निजामती सेवा ऐन संशोधनको मागसहित सुझाव समितिले बुझायो मुख्यमन्त्रीलाई प्रतिवेदन

कैलाली । सुदूरपश्चिम प्रदेशको निजामती सेवा ऐन (पहिलो संशोधन (२०८०) प्रति थारु रानाथारु समुदायले विरोध जनाएपछि गठित सुझाव समितिले प्रतिवेदन बुझाएको छ ।  प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विकको संयोजकत्वमा गठित सुझाव

Source : https://www.ratopati.com/story/456338/committee-submits-report-to-cm-seeking-amendment-to-civil-services-act