कांग्रेसमा हस्तक्षेप मुक्त होला टिकट वितरण ?

काठमाडौँ । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले मंसिर २ गते मनोनयन दर्ताको मिति तोकेपछि नेपाली कांग्रेसमा टिकट वितरणको रस्साकस्सी सुरु भएको छ । स्थानीय तहको उपनिर्वाचनका लागि तल्ला तहका

Source : https://www.ratopati.com/story/456235/ticket-distribution-free-from-interference-in-congress