डोनाल्ड ट्रम्पविरुद्ध चलेका छन् कयौँ मुद्दा, अब के हाेला ?

वासिङ्टन डीसी । भर्खरै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनी विरुद्ध कयौँ मुद्दाहरू चलिरहेका छन् । अमेरिकामा बीबीसीसँग सम्बद्ध सीबीएस रिपोर्टअनुसार न्याय मन्त्रालय र अमेरिकी विशेष अधिवक्ता ज्याक स्मिथले

Source : https://www.ratopati.com/story/456284/there-are-many-cases-against-donald-trump-what-will-happen-now