कांग्रेसले कोशी र गण्डकीमा उपनिर्वाचनका उम्मेदवार टुंगायो
काठमाडौँ ।
नेपाली कांग्रेसले मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा कोशी र गण्डकीका उम्मेदवारको टुंगो लगाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले कोशी प्रदेश र गण्डकीका उम्मेदवारको सर्वसम्मत टुंगो लागेको जानकारी दिएको छ ।
कोशी प्रदेश
(१) भीमकुमार लक्सम्वा – ताप्लेजुङ, सिरिजंगा गाउँपालिका, वडा-३, पद: वडा अध्यक्ष
(२) रामगोपाल वली– झापा, कन्काई नगरपालिका वडा- ६,पद: वडा अध्यक्ष
(३) वलराम सरदार – मोरङ, ग्रामथान गाउँपालिका, पद: अध्यक्ष
(४) नगेन्द्र लिम्वू – तेह्रथुम, लालीगुराँस नगरपालिका वडा- ८, पदः वडा अध्यक्ष
(५) तेतर साह – सुनसरी, गढी गाउँपालिका, वडा-६, पदः वडा अध्यक्ष
(६) टेकराज भट्टराई – ओखलढुंगा, जिल्ला समन्वय समिति, पदः प्रमुख
(७) घनश्याम दाहाल– ओखलढुंगा, मोलुङ गाउँपालिका, वडा- ५, पदः वडा अध्यक्ष
(८) सन्जिव काफ्ले – उदयपुर, त्रियुगा नगरपालिका, वडा- १२, पदः वडा अध्यक्ष
(९) नवराज बस्नेत – उदयपुर, बेलका नगरपालिका, वडा- ९, पदः वडा अध्यक्ष
गण्डकी प्रदेश
(१) भाईकाजी आले– गोरखा, गोरखा नगरपालिका, वडा- ५, पदः वडा अध्यक्ष