काठमाडौं महानगरपालिकाद्वारा दुई दिनमा १२ बालबालिकाको उद्धार

काठमाडौं। काठमाडौं महानगरपालिकाले दुई दिनमा १२ जना बालबालिकाको उद्धार गरेको छ। कामपाले गत मंगलबार र बुधबार १२ जना बालबालिकालाई श्रम र असुरक्षित बालगृहबाट उद्धार गरेको हो। मंगलबार वडा नंं १ मा रहेको खाजा घरबाट जोखिमपूर्ण श्रममा भेटिएका १४ वर्षीय बालकलाई उद्धार गरिएको छ। बुधबार वडा नं २ खुर्सानीटारमा रहेको बेसहारा असहाय बाल सुधार संघ नामक […]

Source : https://www.dcnepal.com/2024/11/611814/