काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौँ  । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार माल्दिभ्सको मालेमा भएको फाइनलमा पुलिस क्लबले  उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० ले पराजित गरेको हो । पहिलो सेट २५–१६

Source : https://www.ratopati.com/story/448505/nepal-police-club-wins-kava-volleyball-club-championship