कार्तिक शुक्ल प्रतिपदा : विधिपूर्वक गरियो गाई पूजा
काठमाडौँ । तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज विधिपूर्वक गाईको पूजा आराधना गरिएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । हाम्रो समाजमा गाई माताका रूपमा पुजिन्छ । गाईले दिने
Source : https://www.ratopati.com/story/455617/kartik-shukla-pratipada-ritualistic-puja