कार्यालयहरू सेवाग्राही मैत्री बनाएर काम गर्न शिक्षामन्त्रीको आग्रह

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले काम सेवाग्राही मैत्री बनाउनेतर्फ केन्द्रित हुन आग्रह गरेकी छन् । गृह जिल्ला कास्कीस्थित शिक्षा सम्बद्ध कार्यालयहरूको अनुगमनको क्रममा शिक्षामन्त्री भट्टराईले सेवा प्रवाहमा ढिलासुस्ती हुने गरेको जनगुनासो आउने

Source : https://www.ratopati.com/story/456133/education-minister-urges-offices-to-work-service-friendly