कुन परिवेशमा सरकार बनेको हो भन्ने बुझिएन भने पार्टीभित्र प्रश्न उठ्छ : डा. प्रकाशशरण महत
प्रधानमन्त्री र अर्थमन्त्रीबिचको द्वन्द्वले सरकारको समीकरण नै परिवर्तन भयो । सरकारबाट कांग्रेस बाहिरियो र एमाले प्रवेश ग¥यो । पछि कांग्रेस–एमाले मिलेर माओवादीलाई नै सरकार बाहिर पु¥याए । अर्थमन्त्रीसँगको मनमुटाव तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई यति महँगो भयो