कुन महिनामा डेंगु सङ्क्रमण उच्च ?

काठमाडौँ । नेपालमा हालसम्म २८ हजार २१२ जनामा डेंगु सङ्क्रमण देखिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार भदौदेखि कार्तिकसम्म बढी मात्रमा डेंगु सङ्क्रमण फैलिन्छ । तर यसपालि वर्षा लम्बिएका कारणले डेंगु

Source : https://www.ratopati.com/story/455493/in-which-month-is-dengue-infection-high